भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

८ वटा शीर्षकमा ज्ञानेन्द्र शाहलाई रु ७ लाख ९३ हजार महानगरले जरिवाना गर्ने

८ वटा शीर्षकमा ज्ञानेन्द्र शाहलाई रु ७ लाख ९३ हजार महानगरले जरिवाना गर्ने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार काठमाडौँ महानगरपालिकाले जरिवाना गरेको छ। महानगरले राजधानीको तीनकुनेमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण महानगरले जनाएको छ ।

प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको हो । ८ वटा शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.