भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवालीलाई नियुक्त

नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवालीलाई नियुक्त

काठमाडौं । नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ ।

बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गरी कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ज्ञावलीलाई नियुक्त गरेको हो ।

राष्ट्र बैंकको गभर्नर उम्मेदवार हुनका लागि ढुंगानाले राजीनामा दिएका हुन । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए । ढुंगानाको राजीनामा चैत १० गतेदेखि नै लागु हुनेगरी बैठकले स्वीकृत गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.