भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

नेपाललाई मेडिकल शिक्षाको हब बनाउने

नेपाललाई मेडिकल शिक्षाको हब बनाउने

काठमाडौं । सबैको लागि शिक्षा र सबैको लागि स्वास्थ्य नेपालको संविधानले नै परिकल्पना गरेकोले नेपाललाई शिक्षाको हब बनाउने तयारीमा सरकार लागेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा देखिएको सबै चुनौतीको सामना गरेर अघि बढ्नु पर्ने बताए ।

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरी स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ । सबै नागरिकमा आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सबै स्वास्थ्य संस्थाको क्षमता विकास गर्न जरुरी रहेको दाहालले बताए ।

ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न लागि परेको उनको भनाइ छ । सार्वजनिक स्वास्थ्य संस्था सबल हुँदा मात्र नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पउने दाहालले प्रष्ट पारे । सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.