भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपाल प्रहरीले १६ सय जनाका लागि जागिर खुला, असोज १९ देखि आवेदन

नेपाल प्रहरीले १६ सय जनाका लागि जागिर खुला, असोज १९ देखि आवेदन

काठमाडौँ, १० असाेज । नेपाल प्रहरीले करिब १६ सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार, प्रहरीले प्रहरी जवान पदका लागि १ हजार ५५३, कार्यालय सहयोगीतर्फ ११ हजाम, १५ कुचीकार र १५ खेलाडी गरी कुल १ हजार ५९४ पदमा आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रहरी जवान पदका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्नेछ। कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न सक्ने पर्याप्त हुनेछ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.