गायक विजय घिमिरे (भि जे) को नयाँ गीत सार्बजनिक

गायक विजय घिमिरे (भि जे) को नयाँ गीत सार्बजनिक

काठमाडौं । गायक विजय घिमिरे (भि जे) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संयुक्त रुपमा लेखेका छन् भने गीत को बिट जे अथरले बनाएका हुन्।

यु के मा बसेर संगीत सिर्जना गरिरहेको (भी जे) र साथी हरुले उतै गीत को म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैली को गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोता हरु लाइ मन पर्ने गायकको विश्वास छ।

गीत को भिडियो लाइ भी जे म्युजिक नामक युटुबबाट सार्बजनिक गरिएको छ। यस अघि गायक (भि जे) ले बेहुली, आइ लबयु ,तिम्रो मेरो माया लगायत गीत सार्बजनिक गरिसकेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.