भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सरकारसँग मिलेर गाइडलाइन बनाउने एनओसीको प्रस्ताव

सरकारसँग मिलेर गाइडलाइन बनाउने एनओसीको प्रस्ताव

काठमाडाैं, ९ असार । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा देखिएको विवाद समाधान गर्न सरकारसँग मिलेर स्पष्ट गाइडलाइन बनाउने प्रस्ताव अघि सारेका छन् ।

उनले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एनओसी र राष्ट्रिय खेल संघहरूको भूमिका स्पष्ट पार्ने व्यवस्था गरिनु आवश्यक रहेको बताए ।

‘स्पोर्ट्स डायलग’ कार्यक्रममा उनले खेलकुद विकास द्वन्द्वबाट सम्भव नरहेको भन्दै एनओसी जति सकिन्छ त्यति झुक्न तयार रहेको प्रष्ट पारे । कार्यक्रममा ओलम्पियन खेलाडी र खेल संघका प्रतिनिधिहरूले विवादको असर खेलाडीहरूमा परेको गुनासो गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.