भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपाल राष्ट्र बैंकको निर्देशन : अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा निरन्तर सञ्चालन

नेपाल राष्ट्र बैंकको निर्देशन : अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा निरन्तर सञ्चालन

काठमाडौँ, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार जारी गरिएको विज्ञप्तिमा राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको आवतजावतसम्बन्धी विज्ञप्तिअनुसार आफ्ना संवेदनशील प्रणाली सञ्चालन गर्दै अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवाहरू निरन्तर गर्न निर्देशन दिएको छ।

अन्य प्रणालीहरूको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। साथै यससम्बन्धी सूचना आफ्नै वेभसाइटमार्फत् सार्वजनिक गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.