सोमबार सुनचाँदी तीन सय रुपैयाँले घट्यो

सोमबार सुनचाँदी तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ । सोमबार सुनको भाउ घटेको छ ।  सुन तोलामा  तीन सय रुपैयाँले घटेको हो । आइतबार सुनको भाउ तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ । आइबार चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो । 

सुन सोमबार तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

 


Thali Mobile Pvt.Ltd.