भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भूकम्प प्रभावित क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारद्वारा डेढ करोड रुपैयाँ सहयोग

भूकम्प प्रभावित क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारद्वारा डेढ करोड रुपैयाँ सहयोग

बुटवल । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भुकम्पबाट लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका प्रभावित जिल्लामा लुम्बिनी प्रदेश सरकारले डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

दाङ्गको तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले डेढ करोड रुपैयाँ आर्थिक सहयोगसंगै प्रदेश सरकारका गृहमन्त्रीको नेतृत्वमा तत्काल उद्धार र राहतका लागि लुम्विनी प्रदेश सरकारको चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधोपचार सामग्री, खाद्य तथा गैर खाद्य सामग्री उपलब्ध गराई विपदको आपतकालीन अवस्थामा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

यो पनि पढ्नुहोस्

भूकम्प प्रभावित क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारद्वारा डेढ करोड रुपैयाँ सहयोग

 


Thali Mobile Pvt.Ltd.