भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

मोटरसाईकल र कार एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

मोटरसाईकल र कार एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं.२ दिव्यश्वरी स्थित क्षमावती ग्रुप कम्पनी अगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

पेप्सीकोलाबाट मगर गाँउ तर्फ जाँदै गरेको बा. प्र. ०१–०२७ च. ९२७ नं.को कारलाई सोही दिशातर्फ जाँदै गरेको बा ५० प. ७४१ नं. को मोटरसाईकलले ठक्कर दिंदा मोटरसाईकल को मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भोजपुर पात्लेपानी गाउँपालिका वडा नं.६ घर भई हाल काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष २३ की सपना राई रहेको प्रहरीले जनाएको छ ।

सवारी साधन र कार चालक जिल्ला रामेछाप सुनापाती गाउँपालिका वडा नं १ घर भई हाल काठमाण्डौ बुढानिलकण्ड नगरपालिका वडा नं ४ बस्ने वर्ष ३४ को कृष्ण प्रसाद गौतमलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.