भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

जुम्लामा आगलागीबाट एक जनाको मृत्यु

जुम्लामा आगलागीबाट एक जनाको मृत्यु

काठमाडौं । आगलागीबाट जुम्लामा एक जनाको मृत्यु भएको छ । जुम्लाको सिञ्जा गाउँपालिकास्थि वनमा आगलागी हुँदा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिञ्जा गाउँपालिका–१ जाँच निवासी ८१ वर्षीय भद्दे रावल रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आगो निभाउने क्रममा रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको रूपाकोट सामुदायिक वनमा आगलागी भएको हो ।

 


Thali Mobile Pvt.Ltd.