भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

छाउगोठमा बाघको आक्रमण, एक महिला घाइते

छाउगोठमा बाघको आक्रमण, एक महिला घाइते

काठमाडौं । बाघले कैलालीमा एक महिलालाई आक्रमण गरेको छ । छाउगोठमा सुतिरेहकी एक महिलालाई बाघले आक्रमण गरेको हो । आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेकी ४५ वर्षीया सरस्वती विकलाई मोहन्याल गाउँपालिका–७ कुईनेमा बाघले आक्रमण गरेको हो ।

विकलाई छाउगोठमा सुतेको बेला बाघले आक्रमण गरेपछि वरपरका मानिसहरूले होहल्ला गर्दा बाघ भागेको जनाइएको छ । बाघले गएराति आक्रमण गरेको हो । बाघको आक्रमणबाट उनको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिमा महिनावारी भएको बेला छाउगोठ बस्ने चलन अन्त्य नुहँदा महिला असुरक्षित हुने गरेका छन् । उनलाई उपचारको लागि लम्किस्थित लालरत्न अस्पताल लगिएको छ ।

 


Thali Mobile Pvt.Ltd.