भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्यार्थीलाई निराश बनाई विदेश पलायनको ढोका खोलियोः ज्ञानु बस्नेत

विद्यार्थीलाई निराश बनाई विदेश पलायनको ढोका खोलियोः ज्ञानु बस्नेत

काठमाडौं । सांसद ज्ञानु बस्नेत सुवेदीले सरकारले नयाँ लेटरग्रेडिङ लागू गर्दा धेरै विद्यार्थीहरू फेल भएको भन्दै उक्त प्रणाली हटाउन माग गरेकी छन्। आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आम विद्यार्थीलाई असफल र निराश बनाई अझ विदेश पलायनको ढोका खोलेको पनि बताएकी छन्।

आज सार्वजनिक भएको नतिजा अनुसार सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागु गरेसँगै ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना फेल भएका छन्।

 


Thali Mobile Pvt.Ltd.