भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

प्रहरीका दुई हजार ९७८ हवलदार सरुवा (सूचीसहित)

प्रहरीका दुई हजार ९७८ हवलदार सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका हवलदारहरूको सरुवा भएको छ । २ हजार ९ सय ७८ जना हवलदारको सरुवा गर्ने प्रहरी प्रधान कार्यालयले निर्णय गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार मंसिर महिनादेखि तलब भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् लिस्ट…

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download

 


Thali Mobile Pvt.Ltd.