भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

माननीयहरु आफ्ना क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर काठमाडौंमा आएर बस्‍नुहुन्छः प्रेम सुवाल

माननीयहरु आफ्ना क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर काठमाडौंमा आएर बस्‍नुहुन्छः प्रेम सुवाल

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँगाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका माननीय सदस्यहरुले काठमाडौंमा घर बनाएर गाउँ गाउँलाई सिंहदरबार ल्याइदिएको बताएका छन्।

भक्तपर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार उदघाटन गर्दै उनले भने यस्तो बताएका हुन् ।सरकारको योजना सिंहदरबार गाउँगाउँ पुर्‍याउने रहेको तर व्यवहारमा भने गाउँगाउँलाई सिंहदरबार ल्याइपुर्‍याएको बताए ।

उनले निर्वाचनको बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर झुटो आवश्वासन दिने तर निर्वाचन जितेर आएदेखि काठमाडौंको घरमा बस्न आउनु विडम्वनापूर्ण रहेको बताए ।

उनले निर्वाचित क्षेत्रमै सांसदहरूलाई बस्‍नुपर्ने बाध्‍यता र काठमाडौंमा घर बनाउन नपाउने गरी नियम बनाउनु पर्ने बताए ।

 

 


Thali Mobile Pvt.Ltd.