भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

रविको बयान आज पनि, थुनछेक बहस कहिले ?

रविको बयान आज पनि, थुनछेक बहस कहिले ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी छ ।

जिल्ला अदालत काकस्कीमा बिहीबार दिउँसोबाट बयान सुरु भए पनि नसकिएपछि आज हुने भएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका लामिछानेको बयान शुक्रबारसम्म चल्ने भएपछि थुनछेक बहस सोमबारबाट मात्रै सुरु हुने सम्भावना छ ।

अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ।

यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान गराउनपर्छ। बयान सकिएपछि उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।

 


Thali Mobile Pvt.Ltd.