भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

वरिष्ठ पर्यटन व्यवसायी राजन थापा सम्मानीत

वरिष्ठ पर्यटन व्यवसायी राजन थापा सम्मानीत

काभ्रे । काभ्रेको पनौती नगरपालिकाकै ठूलो डायमण्डहिल रिसोर्टका सञ्चालक तथा वरिष्ठ पर्यटन व्यवसायी राजनथापा सम्मानीत हुनु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १५ ले पर्यटन व्यवसायी राजन थापालाई तीन दशक भन्दा बढी पर्यटन क्षेत्रमा योगदान पुर्‍याए बापत शनिबार सम्मान गरेको हो ।

पछिल्लो समय राजधानी नजिक रहेको आकर्षक तथा रमणीय स्थान काभ्रेको पनौती नगरपालिका वडा नं ४ मा अवस्थित डायमण्डहिल रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्र बन्दै गएको छ ।वरिष्ठ पर्यटन व्यवसायी राजन थापा सम्मानीत

जंगली जनावर आगनमै देख्न पाइने रिसोर्टका सञ्चालक थापाले आफूलाई सम्मान गरेकोमा पर्यटन क्षेत्रमा अझै योगदान गर्न र विश्वका विभिन्न देशमा आफले सिकेको सिप प्रयोगमा ल्याउन प्रेरणा मिलेकोमा खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकालाई धन्यावाद व्यक्त गर्नु भयो ।वरिष्ठ पर्यटन व्यवसायी राजन थापा सम्मानीत

टोलटोलमा सरकार भेटिने बनाउन स्थानीय संघसंस्थाहरुलाई सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिकाको वडा नं १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउने कार्यक्रमको सुरुवात गरेको अवसरमा थापालार्ई सम्मान गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.