भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संस्थानमा ३२ हजारलाई रोजगारी

संस्थानमा ३२ हजारलाई रोजगारी

काठमाडौं । सार्वजनिक संस्थानले ३२ हजार १८० जनालाई रोजगारी दिइरहेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनमा आर्थिक वर्ष २०७९, ०८० मा सो संख्यामा रोजगारी दिएको तथ्यांक छ ।

कुल ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन् । जसमध्ये २० वटा संस्थानमा सरकारको पूर्ण स्वामित्व र २४ वटा संस्थानमा अधिकांश स्वामित्व रहेको छ । जनपयोगी संस्थानमा सबैभन्दा बढी १३ हजार ३७७ र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम १४ सय ८ जना कर्मचारी कार्यरत रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.