भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्कुल बस दुर्घटना हुँदा पोखारामा एकको ज्यान गयो, २१ विद्यार्थी घाइते

स्कुल बस दुर्घटना हुँदा पोखारामा एकको ज्यान गयो, २१ विद्यार्थी घाइते

काठमाडौं । स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । पोखरामा सोमबार स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनेका साथै २१ विद्यार्थी घाइते भएका छन्।

ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो। बसमा चालक, सहचालक र २१ विद्यार्थीसहित २३ जना सवार थिए। घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरको छ ।
दुर्घटनामा बसका सहचालक आरती विकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो।

 

 


Thali Mobile Pvt.Ltd.