भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

एसईईको नतिजाप्रति संसदीय समितिको ध्यानाकर्षण

एसईईको नतिजाप्रति संसदीय समितिको ध्यानाकर्षण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै संसदीय समितिले चासो देखाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षाको गुणस्तर सुधारका निम्ति निर्देशन समेत दिएको छ । शिक्षण व्यवस्थापन, परीक्षा प्रणाली र प्रक्रियामा गुणस्तर सुधार गर्नुपर्ने समितिको निष्कर्ष छ ।

यस्तै, एसईईको पुनर्योगको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण भएको जानकारी समितिलाई प्राप्त भएको भन्दै त्यसको यकिन विवरण समेत मागिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.