भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु, सातजनाको सकुशल उद्धार

सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु, सातजनाको सकुशल उद्धार

काठमाडौं । सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएको दुईजनाको मृत्यु भएको हो ।

भोटेकोशी गाउँपालिका–४ मा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा खस्दा उनीहरू च्यापिएका थिए।

शुक्रबार नै सातजनाको सकुशल उद्धार गएिको थियो। कामदारले भने आयोजना प्रमुखको लापरबाहीले घटना भएको आरोप लगाएका छन्।

मृत्यु हेनमा बर्दियाको बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.