भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विभिन्न पदमा जनक शिक्षा सामग्री केन्द्रद्वारा कर्मचारी माग

विभिन्न पदमा जनक शिक्षा सामग्री केन्द्रद्वारा कर्मचारी माग

भक्तपुर । विभिन्न पदमा जनक शिक्षा सामग्री केन्द्रले कर्मचारी माग गरेको छ । आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि केन्द्रले रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको हो । आवेदन फागुन २४ भित्र बुझाउनुपर्नेछ ।

केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण भरी केन्द्रको कार्यालयमा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आवेदन पेश गर्न सक्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.