भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठायो

सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठायो

काठमाण्डौ । प्रदीप परियारलाई सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको छ । काठमाण्डौ महानगरका यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरेपछि उनलाई महानगरको प्रमुख प्रशासकिए अधिकृतमा पठाउने निर्णय गरिएको हो ।

यसअघि स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबीच विवाद भएको थियो । अधिकारीको कार्यकक्षमा ताला समेत लगाइएको थियो । त्यसपछि अधिकारी बिदामा बसेका थिए । परियार राष्ट्रिय योजना आयोगका सहसचिवसमेत रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.