भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

देशका अधिकांश भूभागमा बिहीबार बिहानैदेखि वर्षा

देशका अधिकांश भूभागमा बिहीबार बिहानैदेखि वर्षा

काठमाडौं । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश भूभागमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । कोशी, मधेस, गण्डकी र बागमती प्रदेशमा हिजोदखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात समेत भइरहेको छ ।

बिहीबा राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने भोलि पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.