भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

बाघको आक्रमणबाट बाँकेमा एक जना वृद्धको मृत्यु

बाघको आक्रमणबाट बाँकेमा एक जना वृद्धको मृत्यु

काठमाडौं । बाँकेमा एक जना वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। बाँकेको ढकेरीबाट तीन किलोमिटर पश्चिमतर्फको जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सल्यानको दार्मा गाउँपालिका–१ का ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक शर्मा ढकेरी नजिकै उडैन गाउँमा आफन्तको घरमा बस्दै आएका थिए। बिहान साढे ५ बजे मर्निङवक गर्दै कोहलपुर जाने क्रममा शर्मालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.