भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तिलङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक आज प्रतिनिधिसभामा पेस हुँदै

तिलङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक आज प्रतिनिधिसभामा पेस हुँदै

काठमाडौं, ९ श्रावण । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

यो विधेयक २०८१ असार ४ गते राष्ट्रिय सभामा दर्ता गरिएको थियो र चैत ४ गते पारित भइसकेको छ । प्रस्तावित विधेयकले आँखा स्वास्थ्यसम्बन्धी उच्च शिक्षालगायत अनुसन्धान, प्रविधि र विशेषज्ञ सेवा प्रवर्द्धनमार्फत तिलङ्गा नेत्र विश्वविद्यालयलाई एक उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.