भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भूकम्प प्रभावित क्षेत्रमा सहयोग गरेको भन्दै पर्यटन व्यवसायी बकेलाई सम्मान

भूकम्प प्रभावित क्षेत्रमा सहयोग गरेको भन्दै पर्यटन व्यवसायी बकेलाई सम्मान

काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित भएका छन् । जे पाक्छ त्यो बिक्छ,गाउँ गाउँमा होमस्टै घर–घरमा रोजगरी भनेर अभियानका अभियान्ता बकेलाई शनिबार नेपाल उद्योग व्यापार महासंघले सम्मान गरेको छ ।

“नेपाल उद्योग व्यापार महासंघले भूकम्प प्रभावित क्षेत्रको सहयोगको लागि अनुरोध गरेकोमा विशेष आर्थिक सहयोग गर्नुभएमा तपाई नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य श्री राम सुन्दर बके ज्यूलाई हार्दिक धन्यवाद सहित यो कदर–पत्र प्रदान गरिएको छ”। सम्मन पत्रमा भनिएको छ । बके भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक पनि हुन ।

 


Thali Mobile Pvt.Ltd.