भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

यातायात सर्भरमा आएको समस्याका कारण सोमबारको ट्रायल मंगलबारलाई सर्‍यो

यातायात सर्भरमा आएको समस्याका कारण सोमबारको ट्रायल मंगलबारलाई सर्‍यो

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा आएको समस्याका कारण सवारी चालक अनुमतिपत्र शाखाले ट्रायल परीक्षा सारेको छ । आइतबार सूचना प्रकाशन गर्दै सोमबारका लागि तोकिएको ट्रायल परीक्षा मंगलबार सरेको जनाइएको छ ।

‘१३ साउन आइतबार वर्ग थप गरी राजस्व बुझाएका सबै सेवाग्राहीको ट्रायल परीक्षा सोमबार हुन्छ भनिएकोमा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण १५ साउन (मंगलबार) का दिन हुनेछ,’ विभागको सूचनामा उल्लेख छ ।

 

 


Thali Mobile Pvt.Ltd.