भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कृष्ण भिर ट्रक दुर्घटना, एक जना गम्भिर घाईते

कृष्ण भिर ट्रक दुर्घटना, एक जना गम्भिर घाईते

धादिङ । पृथ्वी राजमार्गस्थित कृष्ण भिरमा आज भएको सवारी दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् ।

बिरगंजबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०३–००२ ख ०३१४ नम्वरको ट्रक अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खस्दा सो दुर्घटना भएको हो । घाईते ट्रक चालक बारा जिल्ला गढिमाइ नगरपालिका १५ का २८ वर्षीय सुमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

चालक दुर्घटनाग्रस्ट ट्रकले च्यापियर रहेको अवस्थामा उद्दार गरि थप उपचारका लागी स्थानीय अस्पताल पठाइएको छ । सहचालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.