भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

एमालेको ११ औं महाधिवेशनको लोगो सार्वजनिक हुँदै, अध्यक्ष ओलीले गर्नेछन् अनावरण

एमालेको ११ औं महाधिवेशनको लोगो सार्वजनिक हुँदै, अध्यक्ष ओलीले गर्नेछन् अनावरण

काठमाडाैं, १४ मंसिर । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको लोगो आइतबार औपचारिक रूपमा सार्वजनिक हुने भएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट लोगो अनावरण गर्ने कार्यक्रम तय गरिएको छ ।

लोगो सार्वजनिकीकरण कार्यक्रम आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना हुने जनाइएको छ । महाधिवेशन तयारीको महत्वपूर्ण चरण मानिएको लोगो सार्वजनिकसँगै पार्टीभित्र महाधिवेशनको माहोल औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.