भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भारतको उत्तराखण्डको बाढी–पहिरोमा २६ नेपाली बेपत्ता

भारतको उत्तराखण्डको बाढी–पहिरोमा २६ नेपाली बेपत्ता

काठमाडौं, २७ साउन । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवाल जिल्लामा आएको बाढी र पहिरोमा २६ जना नेपाली बेपत्ता भएका छन्।

नेपाली दूतावास, नयाँदिल्लीले सार्वजनिक गरेको विवरण अनुसार उत्तरकाशीमा २१ जना र पौडी गढवालमा ५ जना नेपाली हराएका हुन्।

दूतावासका अनुसार उत्तरकाशीमा ५ अगस्ट र पौडी गढवालमा ६ अगस्टमा बाढी र पहिरो आएको थियो। सो घटनापछि स्थानीय प्रशासन र उद्धार टोलीहरूले खोजी कार्य जारी राखेका छन्।

 


Thali Mobile Pvt.Ltd.