भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

भ्वाइस अफ वागीश्वरी सिजन–४ : पाँच जना ग्राण्ड फिनालेमा

भ्वाइस अफ वागीश्वरी सिजन–४ : पाँच जना ग्राण्ड फिनालेमा

भक्तपुर, १३ भाद्र । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको भ्वाइस अफ वागीश्वरी सिजन–४ अन्तर्गत Judges’ Round सम्पन्न भएको छ ।

९ प्रतियोगीबीच प्रतिस्पर्धा भएको उक्त चरणबाट ५ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । निर्णायकमा गायक राजकुमार मानन्धर, गनु राज राई र गायिका सरिता प्रजापति रहेका थिए भने गायक/संगीतकार सत्य नारायण मानन्धर विशेष अतिथि थिए ।

आयोजकका अनुसार यस चरणको रेकर्ड आइतबार साँझ प्रसारण हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.