भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

दैलेखको लाहोरे खोला नजिक सतर्कता अपनाउन आग्रह

दैलेखको लाहोरे खोला नजिक सतर्कता अपनाउन आग्रह

काठमाडौं । दैलेखको लाहोरे खोला तल्लो ढुङगेश्वर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले लाहोरे खोला तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सावधानी अपनाउन भनिएको छ ।

यस्तै बाँकेको नेपालगञ्ज, खजुरा, बर्दियाको रम्भापुर, रानीजरुवा, कैलालीको टीकापुर वर्षामापन केन्द्रमा आज बिहान मध्यम वर्षा भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

आउँदो तीन दिन पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुग्ने अनुमान छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.