भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अब नेपाललाई स्विजरल्याण्ड बनाउँछु: वामदेव

अब नेपाललाई स्विजरल्याण्ड बनाउँछु: वामदेव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यबनेपछि कुनै न कुनै मन्त्रालय हत्याउने दाउमा रहेका छन् । उनले भनेका छन्, ‘म नेपाललाई स्वीजरल्याण्ड बनाउनका लागि पहल गर्ने छु ।’ सांसदमा सिमित हुनका लागि मात्र आफ्नो यात्रा नभएको दावी समेत उनले गरेका छन् ।

गौतमलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने संकेत देखिएको एक नेकपा निकट एक मन्त्रीले बताए । बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको समेत ती मन्त्रीले बताए । आर्थिक मामलाका जानकार नभएपनि उनले समाजवाद उन्मुख देश बनाउन आर्थिक नीति लागु गर्ने सम्मको तयारी गरेको ठोकुवा ती मन्त्रीले गरे ।

 


Thali Mobile Pvt.Ltd.