भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

आत्मघाती हमलाको निन्दा

आत्मघाती हमलाको निन्दा

न्युयोर्क । काबुलमा भएको आत्मघाती हमलाको अमेरिकाले निन्दा गरेको छ ।

अफगानिस्तानको राजधानीमा भएको पछिल्लो हमलाको निन्दा गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने, ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं ।’

विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो ।

विस्फोटमा ४० जना घाइते भएका थिए । घटनाको अन्तर्राष्ट्रिय समुदायलेसमेत आलोचना गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.