भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा टोटनह्याम

इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा टोटनह्याम

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले आर्सनललाई २–० गोलले पराजित गरेको छ ।जितसँगै टोटनह्याम तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोटेनह्यामले ११ खेलमा २४ अंक जोडेको छ ।

घरेलु टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक–एक गोल गरे । लिभरपुलको २४ अंक भए पनि उसको गोल अंकको आधारमा दोस्रो स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.