भर्खरै : Sorry, your browser does not support inline SVG.
विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी | रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो | १ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता |

एक सिंगे गैँडा मृत फेला

एक सिंगे गैँडा मृत फेला

काठमाडौँ । एक सिंगे गैँडा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत्य फेला परेको छ । निकुञ्जको कोर क्षेत्र अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिकै गैँडा मृत फेला परेको हो। भाले गैडा अन्दाजी २० बर्ष उमेरको रहेको निकुञ्जले जनाएको छ । आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रसासनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यू हुने गैँडाको संख्या १३ रहेको रेकर्ड सार्वजनिक गरिएको छ । निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर सुरक्षित रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.