भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एजेन्टको लिखित परीक्षा स्थगित

एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ ।

विभागले फागुन २८ गते भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने विभागले तयारी गरेको थियो । तर उच्च अदालत पाटनबाट फागुन २६ गते विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको विभागले जनाएको छ ।

भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.