भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओमिक्रोनपछि नयाँ भेरियन्ट देखिन सक्नेतर्फ सचेत रहन आग्रह

ओमिक्रोनपछि नयाँ भेरियन्ट देखिन सक्नेतर्फ सचेत रहन आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्टले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएका छन् ।

डा. गेब्रेसियसले ओमिक्रोनपछि कोरोना महामारी अन्त्य हुन्छ भन्नु खतरनाक भएको र कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख गरेका थिए । कोरोनाको नयाँ भेरियन्ट देखिन सक्ने तर्फ सबैलाई सचेत रहन उनको आग्रह रहेको छ।

महामारी रोक्नका लागि कोरोना महामारी फैलिनुको कारण पत्ता लगाई रोक्न आवश्यक भएको उनले बताए।

कोरोनाको उत्परिर्वत स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट भएको र यो नै महामारीको अन्त्य हो भन्नु गलत भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.