भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

औकात भूल्दै मन्त्री आले, पार्टी बचाउन एमसीसी पारित

औकात भूल्दै मन्त्री आले, पार्टी बचाउन एमसीसी पारित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आलेले सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अपमान गरेका छन् ।

राजधानीमा बसेको एकीकृत समाजवादीको बैठकमा आलेले नेता खनालललाई तल्लोस्तरको भाषा प्रयोग गरेर अपमान गरेको नेताहरुले बताएका छन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीका विषयमा वरिष्ठ नेता खनालले जथाभावी बोलेको भन्दै आलोचना गरेपछि आलेले हैसियत भूल्दै तल्लोस्तरकै व्यवहार देखाए ।

मन्त्री आलेले एमसीसीको विरोध सकिए र अब विरोध नगर्न सूझाव दिए । एमसीसीका नाममा विवाद गर्दा केपी ओलीलाई फाइदा पुग्ने भन्दै त्यसो गर्न नहुने आले टिप्पणी छ ।

अध्यक्ष नेपालले नेताहरुलाई सम्झाउँदै एमसीसी पारित नभएको भए आफ्नो पार्टी नै खारेज हुने जानकारी बैठकलाई गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.