भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कर्णालीमा पुरुष दिवश

कर्णालीमा पुरुष दिवश

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक अन्तर्राष्ट्रिय पुरुष दिवस मनाईएको छ । लैंँगिक हिंसा विरुद्धको वर्ष, महिला हिंसा अन्त्य गर्न मेरो एक्यबद्धता भन्ने नारासहित दिवस मनाइएको हो ।

बालिका बचाउ अभियानका अभियन्ता सजना सुनारले पुरुष देख्दा शुन्दर नभई व्यवहारमा नैतिकवान बन्नु पर्ने बताएकी छन् । पुरुषहरुले जिम्मेवार भएर सचेतनाका क्षेत्रमा कार्यगरे मात्रै पनि लैँगीक हिंसा कम गर्न सकिने सुनारको भनाइ छ ।

हरेक नागरिकले घरबाटै सुधार्नु पर्ने कार्यक्रममा सहभागीले बताए। लैँगीक हिंसा अन्त्यका लागी जतिसुकै निति तथा कार्यक्रम सरकारले ल्याएपनि कार्यन्वयमा भने सुस्त रहेकाले सरकार पनि गम्भीर हुनु पर्ने उनीहरुको जोड थियो ।

 


Thali Mobile Pvt.Ltd.