भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

आज मन्त्रिपरिषद् हेरफेर हुदै

आज मन्त्रिपरिषद् हेरफेर हुदै

काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् हेरफेर गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेकोले सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई निर्देशन दिए।

मन्त्रिपरिषद्का केही सदस्यको जिम्मेवारी हेरफर हुने र केहीले बिदा लिनुपर्ने अवस्था आउने ओलीले बताए। पार्टीमा सबैलाई पालो पु(याउन मन्त्रिपरिषद् हेरफेर गर्नुपरेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रम नराख्न र कतै नजान आग्रह गरेका हुन । आज नै मन्त्रिपरिषद् पुनर्गठन र शपथ गराउने योजना बनाएको स्रोतको दाबी छ।

 


Thali Mobile Pvt.Ltd.