भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कर्णाली र सुदूरपश्चिममा ठूलो भूकम्पको धक्का

कर्णाली र सुदूरपश्चिममा ठूलो भूकम्पको धक्का

दैलेख। बझागंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ । साँझ ७ ः १५ मा कर्णाली र सुदूरपश्चिममा ठूलो भूकम्पको धक्का महसुस भएको हो ।

अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।ठूलो धक्का महसुस भएपछि मान्छेहरु घरबाट बाहिर निस्किएका छन् ।

बझाङंको पौवागडी केन्द्रविन्दु भएर गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.