भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कांग्रेसको कार्यसमिति सदस्यमा ८ जना मनोनयन

कांग्रेसको कार्यसमिति सदस्यमा ८ जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवा काँग्रेस केन्द्रीय सदस्यमा ८ जनाई विहिबार मनोनयन गरेका हुन ।

मनोनयनमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा.चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन् । सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.