भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कांग्रेस संसदीय दलको नेतामा देउवा फेरी : निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा देउवा फेरी  : निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पुनः संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार भएको नेपाली काँग्रेस संसदीयको निर्वाचनबाट सभापति देउवा पुनः संसदीय दलको नेतामा चयन भएका हुन ।

निर्वाचनमा ८९ जना सांसदहरुले मतदान गरेका थिए भने महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले देउवा विजयी भएका हुन । गगन थापाले २५ मत पाप्त गर्दा देउवाले ६४ मत प्राप्त गरेको नेपाली काग्रेसल जनाएको छ ।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.