काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।
खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।
नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्दा
नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८ सय ५ मतका साथ तेस्रो स्थान छन् ।