भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

के थियो त्यस्तो जहाँ छोरी रेणुसँगै पुगे प्रचण्ड इन्द्रदेव

के थियो त्यस्तो जहाँ छोरी रेणुसँगै पुगे प्रचण्ड इन्द्रदेव

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ छोरी रेणुसंगै नारायणगढको इन्द्रदेव चलचित्र भवनमा पुगे । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग फिल्म हेर्न उनी त्यहाँ पुगेका हुन ।

छोरीसँगै प्रचण्डले ६ः०९ बजेको शो हेरेका हुन । इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ हेर्नका लागि उनीसंगै तछाडमछाड गर्न कार्यकर्तालाई हम्मे हम्मे परेको थियो ।

चलचित्र हेर्न लायक भन्दै प्रचण्डले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए ।

नेपालीले बनाएको चलचित्र सबैतिर प्रचार गर्न लायक भएको भन्दै नेपाली चलचित्र क्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.