भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

ग्यास लिक भएर विस्फोट, तीन बालबालिकाको मृत्यु

ग्यास लिक भएर विस्फोट, तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

ग्यास विस्फोट हुँदा १० वर्षका इशाक तामाङ, ६ वर्षका सरगम तामाङ र साढे २ वर्षका दिव्या तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा उनीहरूको मृत्यु भएको डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.