भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

घुडाँकाे चोटले नेयमार एक महिना मैदान बाहिर

घुडाँकाे चोटले नेयमार एक महिना मैदान बाहिर

काठमाडौं । फ्रेन्च लिग वान अन्तरगत  आइतबारकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन् ।

आइतबार राति लिलमाथि ४–३ को जित निकालेको उक्त खेलमा फरवार्ड नेयमारकाे घुँडाको चोट लागेकाे हाे  । उक्त चाेटका कारण उनी एक महिना खेल बाहिर रहनु पर्ने बताइएकाे छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले निकालेकाे विज्ञेप्तिमा भनिएकाे छ  उनकाे एमआरआई स्क्यानमा कुनै फ्याक्चरकाे समस्या देखिएकाे छैन् । तर लिगामेन्टको थप परिक्षण भइरहेको छ ।  फ्रान्सेली क्लब पीएसजीका अनुसार  स्वास्थ्य परिक्षणपछि फरवार्ड नेयमार कम्तिमा पनि एक महिना मैदान बाहिर रहनु पर्नेछ ।

खेलमा बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा स्टार नेयमार घाइते भएका थिए । लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका गिए ।

 


Thali Mobile Pvt.Ltd.