भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित, शिक्षकले दुर्व्यवहार गरेको आरोप

चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित, शिक्षकले दुर्व्यवहार गरेको आरोप

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् । एक जना शिक्षकले दुव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि प्रहरी पुगेको छ ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए । शिक्षकले आफूले भनेअनुसार गरे सहयोग गरिदिने भन्दै गलत मनसाय गरिरहेको विद्यार्थीको आरोप छ ।

अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल भइरहेको एसएसपी गिरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.